काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले बाढी पहिरो तथा डुबानमा परेका जनताको उद्धार र राहत वितरण गर्न ध्यानाकर्षण गराउनेसहितका १५ निर्णय गरेको हो।
यस्ता छन् निर्णयहरू
प्रकाशित: १३ असोज २०८१ १४:५२
प्रतिक्रिया