३ दिन विद्यालय बन्द गर्न सरकारको अनुरोध

हिमाल प्रेस १२ असोज २०८१ २०:३१
44
SHARES
३ दिन विद्यालय बन्द गर्न सरकारको अनुरोध शिक्षा मन्त्रालय

काठमाडौँ- सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १२ असोज २०८१ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =