कांग्रेस संघीय मामिला समन्वय विभाग विस्तार

हिमाल प्रेस १० असोज २०८१ १७:११
14
SHARES
कांग्रेस संघीय मामिला समन्वय विभाग विस्तार कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभाग विस्तार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको संशोधित विधान-२०१७ को धारा २९ को ९ अनुसार केन्द्रीय सदस्य चन्द्रबहादुर केसी प्रमुख रहेको उक्त विभागमा सदस्यहरू मनोनयन गरेका हुन्।

मनोनयन भएका सदस्यहरू

१. श्री ज्ञानबहादुर कार्की, संखुवासभा
२. श्री शेख रसिद अलि, रौतहट
३. श्री होमबहादुर गुरुङ, धादिङ
४. श्री श्रीराम ढुंगाना, नुवाकोट
५. श्री माया राना मगर, स्याङ्जा
६. श्री भोजबहादुर के.सी., गुल्मी
७. श्री यमबहादुर खत्री, रुपन्देही
८. श्री लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची
९. श्री समिरजंग मल्ल, रूकुम (पश्चिम)
१०. श्री डबलबहादुर बोहरा, डोटी

प्रकाशित: १० असोज २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =