परराष्ट्रमन्त्री राणा र स्पेनी प्रधानमन्त्री सान्चेजबीच भेटवार्ता

हिमाल प्रेस १० असोज २०८१ ७:२१ | Thursday, September 26, 2024
परराष्ट्रमन्त्री राणा र स्पेनी प्रधानमन्त्री सान्चेजबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी राणाले प्रधानमन्त्री सान्चेजसँग भेट गरेकी हुन्। यस क्रममा उनीहरूबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भयो ।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रकाशित: १० असोज २०८१ ७:२१ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast