स्थगित भयो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

हिमाल प्रेस २ असोज २०८१ ६:४५
2
SHARE
स्थगित भयो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ। असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो।

विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ गतेदेखि सुरु हुन लागेको सम्मेलन स्थगित गरिएको अखिल क्रान्तिकारी स्रोतले जानकारी दिएको छ।

 

प्रकाशित: २ असोज २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =