फापरबारी

हिमाल प्रेस ३० भदौ २०८१ ८:१३ | Sunday, September 15, 2024
फापरबारी मुस्ताङको खिङ्गामा फुलेको फापर मुस्ताङ, ३० भदौः मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ । तस्बिरः सन्तोष गौतम/रासस

मुस्ताङ- मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिंगा गाउँमा फुलेको फापर।

मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: ३० भदौ २०८१ ८:१३ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast