कांग्रेसका सांसदले पनि भने : उपसभामुखले राजीनामा दिनुपर्छ

हिमाल प्रेस २५ भदौ २०८१ १५:४२ | Tuesday, September 10, 2024
कांग्रेसका सांसदले पनि भने : उपसभामुखले राजीनामा दिनुपर्छ इन्दिरा राना

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले उपसभामुख इन्दिरा रानालाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले प्रश्न उठेपछि राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले प्रश्न उठेपछि पूर्वअर्थमन्त्री रामशरण महतले राजीनामा दिएको सुनाए। यादवले संसद्ले उपसभामुखलाई फिर्ता बोलाउने अधिकार राख्ने समेत बताए। ‘उपभामुखमाथि आवाज उठ्दै आएको छ। संसद् जसलाई पठाउने अधिकार राख्दछ। फिर्ता बोलाउने अधिकार पनि राख्दै छ,’ उनले भने।

प्रकाशित: २५ भदौ २०८१ १५:४२ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast