उपसभामुखलाई हटाउन खोजे हामी प्रतिवाद गर्छौँ : माओवादी प्रमुख सचेतक पाण्डे

हिमाल प्रेस २५ भदौ २०८१ १४:४२ | Tuesday, September 10, 2024
उपसभामुखलाई हटाउन खोजे हामी प्रतिवाद गर्छौँ : माओवादी प्रमुख सचेतक पाण्डे हितराज पाण्डे। फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन्।

उनले यथार्थ विषय के हो भनेर स्पष्ट पार्न अनुरोध गरे। ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो। यो सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ‚’ उनले भने।

प्रकाशित: २५ भदौ २०८१ १४:४२ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast