नेवारी बस्तीमा प्रचण्डलाई स्वागत

हिमाल प्रेस २२ भदौ २०८१ १४:२९
12
SHARES
नेवारी बस्तीमा प्रचण्डलाई स्वागत

काठमाडौँ- ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका बासिन्दाले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार  स्वागत गरेका छन्।

अध्यक्ष दाहाल नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा सहभागी भएका हुन्। कार्यक्रममा उनलाई स्थानीय नेवार समुदायबाट अध्यक्ष प्रचण्डलाई बाजागाजासहित स्वागत गरिएको थियो।

 

प्रकाशित: २२ भदौ २०८१ १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =