निर्वाचनको तयारी पूरा भयो : आयोग

हिमाल प्रेस ३ मंसिर २०७९ ९:३७ | Saturday, November 19, 2022
निर्वाचनको तयारी पूरा भयो : आयोग

काठमाडौँ- आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले भयरहित वातावरणमा निर्वाचन हुने वातावरण बनेको बताएको थियो।

बुथबुथमा मतपत्र र आवश्यक सामग्रीसहित कर्मचारी पुगिसकेको जानकारी दिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबैलाई मतदानमा सहभागी हुन आह्वान गरेका थिए।

उनले आचारसंहिताको प्रभावकारी अनुगमन आयोगले गरिररहेको र उल्लंघन भएको पाइएमा कारबाही हुने पनि बताए।

प्रकाशित: ३ मंसिर २०७९ ९:३७ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast