कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेस निकट किसान संघमा थप सदस्य मनोनीत गरिएको छ। सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: ११ भदौ २०८१ १७:४२ | Tuesday, August 27, 2024
प्रतिक्रिया




