केरा बिक्रीका लागि लैजाँदै

हिमाल प्रेस ५ भदौ २०८१ ७:३१
8
SHARES
केरा बिक्रीका लागि लैजाँदै

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका ५ मा काँचो केरा बिक्रीका लागि सिटीसफारीमा राखेर बजार लैजाने तयारी गर्दै किसान। किसानका अनुसार हरियो काँचो केरा दर्जनको ६० देखि ७० रुपैयाँमा बिक्री हुन्छ।

तस्बिर : नवीन गड्तौला/ रासस

प्रकाशित: ५ भदौ २०८१ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast