बेचन झाको थुनछेक बहस आज

हिमाल प्रेस ३१ साउन २०८१ ९:२१ | Thursday, August 15, 2024
बेचन झाको थुनछेक बहस आज बेचन झा

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि लागेका आरोपमाथि आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदै छ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ। प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।

बयान झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको इन्कारी बयान दिएका छन्।

प्रकाशित: ३१ साउन २०८१ ९:२१ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast