रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका-६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने / रासस
रुकुम- जोखिम मोलेर रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१३ स्थित नयाँबजार नजिकको सहिद मार्गअन्तर्गतको घट्टेखोला तर्नुपर्ने बाध्यता स्थानीयलाई छ। खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नुपर्ने स्थानीयवासी बताउँछन्। तस्बिरहरू: कुलदीप न्यौपाने/रासस



प्रकाशित: ३० साउन २०८१ १८:३०
प्रतिक्रिया



