यस्तो छ ‘कंगुवा’ को ट्रेलर

हिमाल प्रेस २९ साउन २०८१ १५:११ | Tuesday, August 13, 2024
यस्तो छ ‘कंगुवा’ को ट्रेलर

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘कंगुवा’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा कलाकार बबी देओल र सूर्या छन्। तमिल भाषामा सार्वजनिक दुई मिनेट ३७ सेकेन्डको ट्रेलरमा उनीहरुबीचकै युद्ध र त्यसले निम्त्याएको विनाशलाई देखाइएको छ।

फिल्म शिवले निर्देशन गरेका हुन्। फिल्म १० अक्टोबर अर्थात् असोज २४ मा प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार जगपति  बाबु, दिशा पाटनी, प्रकाश राज, केएस रविकुमार, कोभाई सरलालगायत कलाकारको अभिनय छ।

प्रकाशित: २९ साउन २०८१ १५:११ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast