प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

हिमाल प्रेस २७ साउन २०८१ १६:१७ | Sunday, August 11, 2024
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतीय विदेश सचिव विक्रम मिश्रीले भेट गरेका छन्। नेपालको दुईदिने भ्रमणमा रहेका उनले आइतबार सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन्।

मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका थिए। उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ। उनले राष्ट्रपति, उपप्रधानमन्त्रीहरू र परराष्ट्रमन्त्रीसँग पनि भेट गर्नेछन्।

भारतीय विदेश सचिवले भेट्नेछन् राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्री

प्रकाशित: २७ साउन २०८१ १६:१७ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast