नागपोखरीमा नागको पूजा गर्दै भक्तजन

हिमाल प्रेस २५ साउन २०८१ ८:४६ | Friday, August 9, 2024
नागपोखरीमा नागको पूजा गर्दै भक्तजन

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन। आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रकाशित: २५ साउन २०८१ ८:४६ | Friday, August 9, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast