 गृह मन्त्रालय
                             गृह मन्त्रालय 
                                            काठमाडौँ- सरकारले आगामी आइतबार काठमाडाैँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएकाे छ।
मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे छ।

                            प्रकाशित: १८ साउन  २०८१ १४:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 