‘लापत्ता सन्तान’ को टिजरमा आश्रम पुगेका बुवाआमाको कथा

हिमाल प्रेस ८ साउन २०८१ १४:५५ | Tuesday, July 23, 2024
‘लापत्ता सन्तान’ को टिजरमा आश्रम पुगेका बुवाआमाको कथा

काठमाडौँँ-  छोटो फिल्म ‘लापत्ता सन्तान’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा आफ्नै छोराका कारण वृद्धाश्रम पुगेकी एक आमाको पीडालाई देखाइएको छ। आमाको भूमिकामा छिन् कलाकार रश्मी भट्ट।

फिल्ममा रश्मीसहित ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, निलम भट्ट र मनिष प्रीतम निरौलालगायत कलाकार छन्।

फिल्म रामजी ज्ञवालीको लेखन र निर्देशनमा बनेको छ। फिल्मका निर्माता  निर्देशक ज्ञवाली स्वयं हुन्। फिल्ममा निरज कंडेलको छायांकन र नहकुल खड्काको सम्पादन छ।

प्रकाशित: ८ साउन २०८१ १४:५५ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast