प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

हिमाल प्रेस २७ असार २०८१ १२:४६ | Thursday, July 11, 2024
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले असार २८ गते बिहान ११ बजेको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गर्दै यस्तो ह्वीप लगाएका हुन्।

वर्तमान सत्ता साझेदार दलहरू नेकपा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि दाहालले असार २८ गते विश्वासको मत लिने कार्यसूची छ।

प्रकाशित: २७ असार २०८१ १२:४६ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast