एक सातामा कति बढ्यो सुनको भाउ?

हिमाल प्रेस २२ असार २०८१ ९:३८
18
SHARES
एक सातामा कति बढ्यो सुनको भाउ?

काठमाडौँ- पछिल्लो एक सातामा सुनको भाउ २६ सयले बढेको देखिएको छ। आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्यमा उतारचढाव आएको सनचाँदी व्यवसायी संघले जनाएको छ।

गत आइतबार सुन प्रति तोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य स्थिर थियो।
मंगलबार १ लाख ४२ हजार ९१५ रुपैयाँ, बुधबार १ लाख ४२ हजार ३०० रुपैयाँ, बिहीबार १ लाख ४२ हजार ७०० रुपैयाँ, शुक्रबार १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २२ असार २०८१ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =