
काठमाडौँ- भारतीय चर्चित रियालिटी सो बिग बोस ओटीटी ३ को होष्ट अनिल कपुरले गर्ने भएका छन्। यसअघिका सोमा सलमान खानले होष्ट गर्दै आएका थिए।
सोको सार्वजनिक प्रोमोमा अनिल कपुर देखिएका छन्। यही जुन २१ मा सो को प्रिमियर हुँदैछ। सो मा सहभागीहरुकाे नाम सार्वजनिक गरिएको छैन।
यस्ताे छ प्रोमो
प्रकाशित: २९ जेठ २०८१ १३:४६
प्रतिक्रिया