 
                             
                                            काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ को ट्रेलर सार्वजनिक गरिएको छ। साइन्स फिक्सन जनरामा बनेको फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानी, शाश्वत चटर्जीलगायत कलाकारको अभिनय छ।
नाग आश्विनले निर्देशन गरेकाे फिल्ममा अश्विनी दत्तको लगानी गरेका छन्। फिल्म २७ जुन(असार १३)मा प्रदर्शन हुनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार ६०० करोडको बजेटमा बनेको यो भारतकै सबैभन्दा महँगो फिल्म हुने दाबी छ।
यस्तो छ ट्रेलर
                            प्रकाशित: २९ जेठ  २०८१ १२:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 