ईसीडी शिक्षकलाई क्षमता विकास तालिम

हिमाल प्रेस २५ जेठ २०८१ ९:४६ | Friday, June 7, 2024
ईसीडी शिक्षकलाई क्षमता विकास तालिम

काठमाडाैँ- सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई सुर्खेतमा क्षमता विकास तालिम दिन सुरु गरिएको छ।

बुधबारदेखि सुर्खेतका ९ वटा पालिकाका ३३ जना ईसीडी शिक्षकलाई तालिम दिन सुरु गरिएको हाे।

उनीहरूलाई टीपीडी मोडलकाे तालिम दिइएकाे हाे। दोस्रो चरणअन्तर्गतको तालिम दश दिनसम्म सञ्चालन हुने ईसीडी शिक्षक निर्मला सुवेदीले जानकारी दिइन्।

मानव शंसाधन विकास केन्द्र सुर्खेत तालिम संचालन गरेको हो।‍

प्रकाशित: २५ जेठ २०८१ ९:४६ | Friday, June 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast