नयाँ बजेटबाट शिक्षक महासंघ असन्तुष्ट,आन्दोलनको चेतावनी

हिमाल प्रेस १८ जेठ २०८१ १३:४१ | Friday, May 31, 2024

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०८१/८२ को बजेटप्रति नेपाल शिक्षक महासंघले विमति जनाएको छ। महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ। तलब सुविधा वृद्धि, पेसाको स्थायित्व, विद्यालय शिक्षकको व्यवस्थापन लगायतका विषयमा आशावादी रहेका शिक्षक कर्मचारी बजेट आएपछि आक्रोशित भएका छन्।

भिडियाे हेर्नुस्

प्रकाशित: १८ जेठ २०८१ १३:४१ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast