काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा आयोजना गरेको सीप मेलाबाट आफूहरू लाभान्वित भएको तालिममा सहभागीहरूले जनाएका छन्। महानगरपालिकाले २०८१ जनालाई सीप दिएर रोजगारी दिने बताएको छ।
भिडियो हेर्नुस्
प्रकाशित: १७ जेठ २०८१ २०:३१ | Thursday, May 30, 2024
प्रतिक्रिया




