
काठमाडौं– द्वन्दुवपीडितलाई सहायता दिन सरकारले एक अर्बको शान्ति कोष बनाउने भएको छ। वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्वन्द्वपीडितलाई सहायता दिन, पुनःस्थापना गर्नलगायतका कामका लागि सो कोष बनाइने बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:४०
प्रतिक्रिया