शिक्षा सुधारका लागि एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’मा सहभागी गराइने

हिमाल प्रेस १५ जेठ २०८१ १६:११ | Tuesday, May 28, 2024
शिक्षा सुधारका लागि एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’मा सहभागी गराइने

काठमाडौँ– सरकारले शिक्षा सुधारका लागि एक हजार पाँच सय ईसीडी शिक्षकलाई ‘बुटक्याम्प’ (तालिम) मा सहभागी गराउने घाेषणा गरेकाे छ।

आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले साे घाेषणा गरेका हुन्।

उनले भने,‘प्रारम्भिक बालविकास शिक्षाको गुणस्तर वृद्धि गर्न बालविकासका १ हजार पाँच सय शिक्षकलाई बुटक्याम्पमा सहभागी गराइनेछ।’

प्रकाशित: १५ जेठ २०८१ १६:११ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast