काठमाडौं – गोरखामा ऐतिहासिक संग्रहालय बनाइने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा यो व्यवस्था गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले राजतन्त्रदेखि गणतन्त्र झल्किने गरी संग्रहालय बनाउन बजेट व्यवस्था गरिएको बताएका छन्।
प्रकाशित: १५ जेठ २०८१ १६:०६ | Tuesday, May 28, 2024
प्रतिक्रिया




