जेरी अभिनीत ‘वर पिपल’ गीत सार्वजनिक

हिमाल प्रेस २ मंसिर २०७९ १०:१८ | Friday, November 18, 2022
जेरी अभिनीत ‘वर पिपल’ गीत सार्वजनिक

काठमाडौँ- गायक अलिफ खान र बालगायिका पूजा देवकोटाको स्वरमा लोकदोहोरी गीत ‘वर पिपल’ सार्वजनिक भएको छ। गणेश अधिकारीको शब्द रहेको गीतमा संगीत र संयोजन अलिफकै रहेको छ।

गीतको म्युजिक भिडियोमा लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को अभिनय रहेको छ। मदन खड्काको लेखन एवं निर्देशनमा तयार भिडियोमा जेरीसँगै गायक राजु आरडी, सोनिका, अलिफ र पूजा देवकोटालाई देख्न सकिन्छ। गीत अलिफ खानको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: २ मंसिर २०७९ १०:१८ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast