काठमाडौँ- सिमोस सुनुवारले फिल्म ‘जन्ते बाख्रो’ निर्देशन गर्ने भएका छन्। उनले चलचित्र विकास बोर्डमा साेमबार फिल्मको नाम दर्ता गराएका छन्।
फिल्मको कथा प्रदीप भारद्वाजको रहने उल्लेख छ। निर्देशक सुनुवारले फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागेका हुन्।
आगामी भदौदेखि फिल्मको छायांकन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। फिल्मबारे थप जानकारी खुलाइएकाे छैन्।
प्रकाशित: ३१ वैशाख २०८१ १०:५९ | Monday, May 13, 2024
प्रतिक्रिया
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


