रुकुम पश्चिमका २३ शिक्षक तथा कर्मचारीलाई ल्यापटप

हिमाल प्रेस २९ वैशाख २०८१ १७:०४ | Saturday, May 11, 2024
रुकुम पश्चिमका २३ शिक्षक तथा कर्मचारीलाई ल्यापटप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीलाई ल्यापटप वितरणपछि सामूहिक तस्बिरमा। नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत १६ लाख १६ हजार बजेटबाट २३ जना शिक्षक तथा कर्मचारीलाई एक/एक वटाका दरले ल्यापटप वितरण गरिएको हो।

तस्बिर : बलबहादुर ओली/रासस

प्रकाशित: २९ वैशाख २०८१ १७:०४ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast