काठमाडौँ महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा चलाउने

हिमाल प्रेस २२ वैशाख २०८१ ७:४५
12
SHARES
काठमाडौँ महानगरले नि:शुल्क लोकसेवा तयारी कक्षा चलाउने काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो।

आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न भनेको छ।

प्रकाशित: २२ वैशाख २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast