पूर्णिमाको नयाँ गीत ‘जीवनको यो आफ्नै नाटक’

हिमाल प्रेस १७ वैशाख २०८१ १४:४८ | Monday, April 29, 2024
पूर्णिमाको नयाँ गीत ‘जीवनको यो आफ्नै नाटक’

काठमाडौँ- पूर्णिमा लामाको स्वरमा ‘जीवनको यो आफ्नै नाटक’ बोलको गीत सार्वजनिक भएको छ। गायिका पुर्णिमाले नै संगीत भरेको गीतमा चेतन गोतामेको संगीत संयोजन छ।

गीतकार प्रेम प्रकाश लामाको शब्द रहेको गीत गायिका पुर्णिमा लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: १७ वैशाख २०८१ १४:४८ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast