सरकारमा सहभागिताबारे निर्णय गर्न नाउपाको बैठक बस्दै

हिमाल प्रेस १४ चैत २०८० ८:२९ | Wednesday, March 27, 2024
सरकारमा सहभागिताबारे निर्णय गर्न नाउपाको बैठक बस्दै

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संघीय सरकारबारे निर्णय लिन आज बैठक बस्दैछ।

आज बिहान नौ बजे २१ जना संस्थापकहरूको बैठक बस्दैछ। संस्थापकहरू सहितको सांसदहरूको बैठक दिउँसो बस्ने भएको हो।

बैठकले संघीय सरकार, लुम्बिनी र सुदूरपश्चिम सरकारबारे आगामी मार्ग तय गर्ने बताइएको छ।

 

प्रकाशित: १४ चैत २०८० ८:२९ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast