राष्ट्रियसभा : कृष्णबहादुर रोकाय बने प्रमुख कांग्रेस सचेतक

हिमाल प्रेस १२ चैत २०८० १५:३० | Monday, March 25, 2024
राष्ट्रियसभा : कृष्णबहादुर रोकाय बने प्रमुख कांग्रेस सचेतक

काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायलाई नियुक्त गरेको छ। कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले रोकायालाई सचेतकको जिम्मेवारी तोकेका हुन्।

देउवाले यसअघि राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई नियुक्त गरेका थिए। कांग्रेस संसदीय दलको विधानानुसार दलको नेता देउवाले सचेतक तोकेका उनका निजी सचिव केशव जोशीले जानकारी दिए।

प्रकाशित: १२ चैत २०८० १५:३० | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast