प्रहरी प्रधान कार्यालय
काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो।
चैतदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो।

प्रकाशित: ८ चैत २०८० ७:४६ | Thursday, March 21, 2024
प्रतिक्रिया





