पोखराका मेयर आचार्यलाई मातृशोक

हिमाल प्रेस ६ चैत २०८० १६:०६ | Tuesday, March 19, 2024
पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ। उनकी माता जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा चरक ममोरियल हस्पिटल पोखरामा मंगलबार निधन भएको हो।

जमुनादेवीको मंगलबार नै नयाँबजारस्थित निवासबाट शवयात्रासहित सेती नदी तुलसीघाटमा दासंसस्कार गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ।

प्रकाशित: ६ चैत २०८० १६:०६ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast