लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको लोसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराए।
प्रधानमन्त्रीले फागुन ३० गते संसद्मा विश्वासको मत लिँदैछन्। संसद्मा लोसपाको चार सांसद छन्।

प्रकाशित: २९ फागुन २०८० १०:५६ | Tuesday, March 12, 2024
प्रतिक्रिया





