राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता [फोटोसहित]

दिपेश श्रेष्ठ २८ फागुन २०८० ११:२७ | Monday, March 11, 2024
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता [फोटोसहित]

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने शर्मा कांग्रेस उम्मेदवार हुन्।

शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ।

उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। मंगलबार राष्ट्रियसभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

प्रकाशित: २८ फागुन २०८० ११:२७ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast