बूढासुब्बा गोल्ड कप हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

हिमाल प्रेस २७ फागुन २०८० १५:४३ | Sunday, March 10, 2024
बूढासुब्बा गोल्ड कप हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

काठमाडौँ- धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने भएको छ। बूढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो।

चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट काट्न मिल्नेछ। यसपटकको बूढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन्।

प्रकाशित: २७ फागुन २०८० १५:४३ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast