हेर्नुहोस् २०८१ सालको दसैँ र तिहारको टीकाको मिति

हिमाल प्रेस ३ फागुन २०८० ७:५५ | Thursday, February 15, 2024
हेर्नुहोस् २०८१ सालको दसैँ र तिहारको टीकाको मिति फाइल तस्बिर

काठमाडौँ- २०८१ सालको दसैँको टीका असोज २६ गते परेको छ। तिहारको भाइटीका कात्तिक १८ गते परेको छ।

यसैगरी, असोज १७ गतेबाट महान चाड बडा दसैँ सुरु हुनेछ। २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म ५ दिन सार्वजनिक बिदा छ।

यस्तै, आगामी वर्षका बिदाहरू सार्वजनिक गर्दै सरकारले तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ।

प्रकाशित: ३ फागुन २०८० ७:५५ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast