सिरहाको लहान नगरपालिका–२४ माणिक दह झुटकी गाउँका किसान रतन साहले बारीमा उब्जाएको गुलाबी रङको काउली। उनले भारत महराष्ट्रबाट गुलाबी र पहेँलो रङको काउलीको बीउ ल्याएर खेती गरेका हुन्। उनका अनुसार काउली प्रतिकिलो दुई सय रुपैयाँले बिक्री भइरहेको छ। तस्बिरः सुदिप राउत / रासस
प्रकाशित: २३ माघ २०८० १८:४३
प्रतिक्रिया