राज्य व्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित

हिमाल प्रेस १८ माघ २०८० १८:५८
4
SHARES
राज्य व्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक पारित भएको छ। आज बसेको समितिको बैठकले संशोधनसहित विधेयकलाई पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

यो विधेयक राष्ट्रियसभाबाट ०७९ माघ २३ गते पारित भएको थियो। विधेयकमा विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्यांकनलाई व्यवस्थित गरी विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाउने व्यवस्था छन्।

प्रकाशित: १८ माघ २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast