हेलिप्याडमा भएको सकेट बम निष्क्रिय गर्दै नेपाली सेना

हिमाल प्रेस १२ माघ २०८० १६:२८ | Friday, January 26, 2024
हेलिप्याडमा भएको सकेट बम निष्क्रिय गर्दै नेपाली सेना

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको हेलिप्याडमा फेला परेको सकेट बम निष्क्रियको तयारी गर्दै नेपाली सेनाको टोली । बुधवार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयको हेलिप्याड नजिकै सकेट बम फेला परेको थियो । तस्वीर : भविन कार्की/रासस

प्रकाशित: १२ माघ २०८० १६:२८ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast