एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १२ माघ २०८० १३:२० | Friday, January 26, 2024
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ।

शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने प्रचार विभागले जनाएको छ।

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक यही माघ १४ र १५ गते बस्दैछ। सोही बैठकको तयारीका लागि सचिवालय बोलाइएको जनाइएको छ।

प्रकाशित: १२ माघ २०८० १३:२० | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast