बालकोटमा यस्तो देखियो नेताहरूको हाउभाउ [तस्बिरमा]

दिपेश श्रेष्ठ १० पुष २०७९ १७:२५ | Sunday, December 25, 2022
बालकोटमा यस्तो देखियो नेताहरूको हाउभाउ [तस्बिरमा] फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार राजनीतिक दलका विरष्ठ नेताहरूको बैठक बस्यो। नयाँ सरकार गठनका लागि बसेको बैठकमा सहभागी हुन नेताहरू बालकोट पुगेका थिए। बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सोही बैठकमा सहभागी नेताहरू यसरी प्रस्तुत भए:

तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: १० पुष २०७९ १७:२५ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast