टिभिएसको ‘तिमी, म र टिभिएस’ योजना

हिमाल प्रेस ७ माघ २०८० १५:१३ | Sunday, January 21, 2024
टिभिएसको ‘तिमी, म र टिभिएस’ योजना

काठमाडौँ– नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहके टिभिएस बाइक तथा स्कुटर खरिदमा सात हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

साथै कम ईएमआई सुविधा तीन हजार नौ सय ९९ बाट सुरु हुनेछ। योजना एनटोर्क, रेडर, अपाचे १६० २ भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। योजना गण्डकी, धौलागिरि र बागमतीबाहेक अन्य स्थानमा लागू हुनेछ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो।

प्रकाशित: ७ माघ २०८० १५:१३ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast