कोशी प्रदेशसभाको चौथो अधिवेशन आज अन्त्य हुँदै

हिमाल प्रेस २५ पुष २०८० १५:२९ | Wednesday, January 10, 2024
कोशी प्रदेशसभाको चौथो अधिवेशन आज अन्त्य हुँदै कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- कोशी प्रदेशसभाको अधिवेशन आज अन्त्य हुने भएको छ। कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले बुधबार गरेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने भएका हुन्।

पुस २५ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य हुने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित: २५ पुष २०८० १५:२९ | Wednesday, January 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast