तलबभत्ता सामाजिक काममा उपयोग गर्ने सांसद तोसिमा कार्कीको घोषणा

हिमाल प्रेस ९ पुष २०७९ ९:१० | Saturday, December 24, 2022
तलबभत्ता सामाजिक काममा उपयोग गर्ने सांसद तोसिमा कार्कीको घोषणा

काठमाडौँ- ललितपुर ३ बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले आफूले पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन्।

तलबभत्ताको सुरुवात‘निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उल्लेख गरेकी छन्।

प्रकाशित: ९ पुष २०७९ ९:१० | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast